images
images

श्री इन्भेष्टमेन्ट फाइनान्सद्वारा ५.०५ प्रतिशत लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट फाइनान्सद्वारा ५.०५ प्रतिशत लाभांश घोषणा

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • श्री इन्भेष्टमेन्ट फाइनान्सद्वारा ५.०५ प्रतिशत लाभांश घोषणा
    images
    images

    काठमाडौँ / श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । 

    कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ५.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७९/ ८० को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । 

    उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार