images
images

[ तस्वीर ] चीनको गोन्झाउमा देख्न सकिन्छ अद्भुत प्रकारका पुलहरु

[ तस्वीर ] चीनको गोन्झाउमा देख्न सकिन्छ अद्भुत प्रकारका पुलहरु

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • [ तस्वीर ] चीनको गोन्झाउमा देख्न सकिन्छ अद्भुत प्रकारका पुलहरु

    यो हवाई तस्बिर दक्षिणपश्चिम चीनको गोन्झाउ प्रान्तको पिंगटाङ काउन्टीमा रहेको पिङटाङ भव्य पुल र स्काई ब्रिजको हो । जहाँ दैनिक लाखौँ अवलोकनकर्ताहरु भ्रमण  गर्न आइपुग्छन् । 

    images
    images

    ठूलो संख्यामा पुलहरू, तिनीहरूका अद्भुत प्रकारहरू र पुलहरूको निर्माणमा प्रयोग गरिएका जटिल प्रविधिहरूका कारण गोन्झाउलाई विश्व पुलहरूको सङ्ग्रहालयू पनि भनिन्छ। वर्षौंदेखि, यस प्रदेशले आर्थिक वृद्धिलाई बढाइरहेको सिन्ह्वाले जनाएको छ । यी पुलहरूका कारण पर्यटन क्षेत्रको  विकास अद्भुत देख्न सकिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार