images
images

श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानूनको प्रस्ताव

श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानूनको प्रस्ताव

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानूनको प्रस्ताव

    श्रीलङ्काका न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सोमबार सार्वजनिक गरेका छन् । 
     
    उनले ठूलो सङ्ख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र लघुवित्त संस्थाहरूको अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको बताए । 

    images
    images

    राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि केन्द्रीय बैंकबाट अलग्गै एक समर्पित नियामक निकायको स्थापना गर्न आवश्यक रहेको बताए ।

    यी निकायलाई नियमन गर्न चाँडै नै बिस्तृत कानून ल्याइनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार