images
images

कहिले बाँडफाँड हुँदैछ नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ ?

कहिले बाँडफाँड हुँदैछ नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ ?

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • कहिले बाँडफाँड हुँदैछ नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ ?

    काठमाडौँ / सर्वसाधारणलाई आईपीओ निष्काशन गरेका नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ बाँडफाँड मिति तय गरेको छ । 

    images
    images

    कम्पनीको आइपीओ बुधबार अर्थात मंसिर २० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधबार बाँडफाँट हुने जनाएको हो ।

    कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार