images
images

नेप्सेमा मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत

नेप्सेमा मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • नेप्सेमा मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत

    काठमाडौँ / नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ । 

    images
    images

    आज सोमबार मिर्मिरे लघुवित्तको एक लाख २३ हजार ८१६ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार