images
images

सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घट्दा चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घट्दा चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घट्दा चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा २०० रुपैयाँले घटेको हो ।

    images
    images

    बिहीबार प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला  एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार हुने छ । 

    यस्तै, तेजावी सुन प्रतितोला एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो बिहिबार चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा काारेबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार