images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३३.५४ र कुवेती दिनारको ४३३.२८ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३३.५४ र कुवेती दिनारको ४३३.२८ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३३.५४ र कुवेती दिनारको ४३३.२८ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ५४ पैसा पर्नेछ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६५ रुपैयाँ ३० पैसा र बित्रीमा १६६ रुपैयाँ ४ पैसा तोकिएको छ । 

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १० रुपैयाँ ३५ पैसा र कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य ४३३ रुपैयाँ २८ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार