images
images

वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौँ / मंसिर महिनाको लागि सम्पूर्ण वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेसंगै विकास बैंकहरूले पनि ब्याजदर सार्वजनिक गरेका छन् । 

    images
    images

    बिहीबार सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाएका हुन् । 
     
    सार्वजनिक ब्याजदर अनुसार विकास बैंकहरूले मंसिर महिनाको लागि निक्षेत खाताको ब्याजदर घटाएका छन् । 

    सार्वजनिक नयाँ ब्याजदर अनुसार कामना सेवा विकास बैंकले मंसिर महिनाका लागि साधारण बचत खातामा ५.२५ प्रतिशत ७.२८ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

    यस्तै, गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योति विकास बैंकयी पाँचवटै बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपमा ९.४०५ ब्याजदर दिने सूचनामा उल्लेख गरेका छन ।

    यी विकास बैंकहरुले कात्तिक महिनामा औषतमा १०.२५ प्रतिशत रहेकोमा मंसिरमा घटेर औषत ब्याजदर ९.७४ प्रतिशतसम्म मुद्दती खाताको ब्याजदर झारेका हुन । 

    यता, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकले भने ०.३५ प्रतिशतले ब्याजदर मात्र बढाएका हुन । यी दुई बैंकले कात्तिक महिनामा १०.६० प्रतिशतसम्म पुर्याएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार