काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३४ पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४४ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ८५ पैसा पर्नेछ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९२ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
यसैगरी कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा, साउथ कोरिन वन १०० को खरिदमा १० रुपैयाँ २१ पैसा र बिक्रीमा १० रुपैयाँ २६ पैसा र कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५० पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४४ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्