images
images

प्रभु महालक्ष्मी लाइफद्वारा भुकम्प पीडितलाई १० लाख सहयोग

प्रभु महालक्ष्मी लाइफद्वारा भुकम्प पीडितलाई १० लाख सहयोग

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • प्रभु महालक्ष्मी लाइफद्वारा भुकम्प पीडितलाई १० लाख सहयोग

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले भुकम्प पीडितहरुलाई १० लाख रुपैयाँ सहयोग गरेको हो ।

    images
    images

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

    उक्त रकम बिहीबार प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको इन्स्योरेन्सले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार