images
images

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

    काठमाडौँ / आइएमई पे र  नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टबिच एक समझदारी भएको छ । जसअनुसार यही नोभेम्बर २४ देखि हुने "नेपाल सुपर लिग २०२३" का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे  रहने भएको छ । 

    नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई  पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।   यो साझेदारीले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार