images
images

भूकम्प प्रभावितलाई हिमालयन बैंकको २१ लाख बराबरको राहत सामग्री सहयोग

भूकम्प प्रभावितलाई हिमालयन बैंकको २१ लाख बराबरको राहत सामग्री सहयोग

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • भूकम्प प्रभावितलाई हिमालयन बैंकको २१ लाख बराबरको राहत सामग्री सहयोग

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत सामग्री सहयोग गरेको छ ।

    images
    images

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ मूल्य बराबरको राहत सामग्री सहयोग गरिएको बैंकले जनाएको छ ।

    भूकम्प प्रभावितका लागि केही सहयोग होस् भन्ने उदेश्यले अत्यावश्यक खाद्यान्न जस्तैः दाल, चामल, नुन र तेल खरिद गरी सम्बन्धित जिल्ला प्रसाशन कार्यालयमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार