images
images

चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • चिरख्वा हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

    काठमाडौँ / चिरख्वा हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

    images
    images

    कम्पनीले कात्तिक १६ गते देखि लागू हुने गरी शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।

    अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायत सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट टेकु काठमाडौंबाट हुनेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट गरी सूचीकरण प्रक्रियामा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार