images
images

होटल फरेष्ट इनले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

होटल फरेष्ट इनले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • होटल फरेष्ट इनले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

    काठमाडौँ / होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । 

    images
    images

    कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नका लागि कात्तिक १५ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड छ । कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएपछि ९८ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । 

    कम्पनीको गत कात्तिक ११ गते बसेको विशेष साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव पारित गरेको थियो । यस कम्पनीले काठमाडौंको बुढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार