images
images

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै, कतिले पाउलान् शेयर ?

मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै, कतिले पाउलान् शेयर ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार बाँडफाँट हुँदै, कतिले पाउलान् शेयर ?

    काठमाडौँ / मिर्मिरे लघुवित्तको एफपीओ आगामी बिहीबार अर्थात् कात्तिक १६ गते बाँडफाँट हुने भएको छ ।

    images
    images

    बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी छ । अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०।६३ गुणा आवेदन परेको छ।

    जसमा १२ हजार ३८१ जनाले मात्र सेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ । कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार