images
images

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

शनिवार, कार्तिक ४ २०८०
शनिवार, कार्तिक ४ २०८०
  • दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

    मुग्लिन / मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ ।  नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । 

    images
    images

    गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार