images
images

दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन, कम्पनी कुन–कुन ?

दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन, कम्पनी कुन–कुन ?

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • दुई कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डमा दिए निवेदन, कम्पनी कुन–कुन ?
    images
    images

    काठमाडौँ / नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्काशन गर्नका लागि निवेदन दिएका छन् । सोलु हाइड्रोपावर लिमिटेडले असोज २३ गते र टक्सार पिखुवाखोला हाइड्रोपावरले असोज २६ गते सेबोनमा निवेदन दिएका हुन ।

    सोलु हाइड्रोपावरले २ करोड कित्ता आइपीओ निष्काशन गर्न निवेदन दिएको हो । सोलु हाइड्रोपावरको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । त्यस्तै टक्सार पिखुवाखोला हाइड्रोपावरले ४२ लाख ३० हजार ६६८ कित्ता आइपीओ निष्कासन गर्न निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    सेबोनबाट स्वीकृती पाएपछि मात्रै यी दुबै कम्पनीले आईपीओ निष्कासन गर्नेछन् । पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आइपीओ निष्काशन पछि दोस्रो चरणमा सर्वधारणमा निष्काशन गर्नेछन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार