images
images

आज शुक्रबार अमेरिकी डलर, साउदी रियालदेखि मलेसियन रिङ्गिटसम्मको भाउ कति छ आज ? हेर्नुस् विनिमय दर

आज शुक्रबार अमेरिकी डलर, साउदी रियालदेखि मलेसियन रिङ्गिटसम्मको भाउ कति छ आज ? हेर्नुस् विनिमय दर

शुक्रवार, कार्तिक ३ २०८०
शुक्रवार, कार्तिक ३ २०८०
  • आज शुक्रबार अमेरिकी डलर, साउदी रियालदेखि मलेसियन रिङ्गिटसम्मको भाउ कति छ आज ? हेर्नुस् विनिमय दर
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज कात्तिक ३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदर १३२ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

    युरो १ को खरिद दर १४० रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ९६ पैसा छ।खअस्ट्रेलियन डलर १ को खरिद दर ८३ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ८४ रुपैयाँ २८ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३१ पैसा छ। सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ २२ पैसा छ। 

    युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १६१ रुपैयाँ ८८ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९१ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २५ पैसा छ।

    साउदी रियाल १ को  खरिद दर ३५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५९ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६१ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३५ पैसा छ। 

    मलेसियन रिङ्गिट १ को  खरिद दर २८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०१ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८३ पैसा छ।

    Fixed By Nepal Rastra Bank
    Currency Unit Buy Sell
     
    INR (Indian Rupee)
    100 160.00 160.15
    Open Market Exchange Rates

    (For the purpose of Nepal Rastra Bank)

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.90 133.50
     
    EUR (European Euro)
    1 140.33 140.96
     
    GBP (UK Pound Sterling)
    1 161.15 161.88
     
    CHF (Swiss Franc)
    1 148.09 148.75
     
    AUD (Australian Dollar)
    1 83.90 84.28
     
    CAD (Canadian Dollar)
    1 96.87 97.31
     
    SGD (Singapore Dollar)
    1 96.78 97.22
     
    JPY (Japanese Yen)
    10 8.87 8.91
     
    CNY (Chinese Yuan)
    1 18.17 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 35.43 35.59
     
    QAR (Qatari Riyal)
    1 36.45 36.61
     
    THB (Thai Baht)
    1 3.65 3.67
     
    AED (UAE Dirham)
    1 36.18 36.35
     
    MYR (Malaysian Ringgit)
    1 27.89 28.01
     
    KRW (South Korean Won)
    100 9.78 9.83
     
    SEK (Swedish Kroner)
    1 12.06 12.12
     
    DKK (Danish Kroner)
    1 18.80 18.89
     
    HKD (Hong Kong Dollar)
    1 16.99 17.06
     
    KWD (Kuwaity Dinar)
    1 429.54 431.48
     
    BHD (Bahrain Dinar)
    1 352.45 354.04

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार