images
images

सान्भि इनर्जीको चौथो वार्षिक साधारण सभा कात्तिक २३ मा, के–के छन् एजेन्डा ?

सान्भि इनर्जीको चौथो वार्षिक साधारण सभा कात्तिक २३ मा, के–के छन् एजेन्डा ?

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • सान्भि इनर्जीको चौथो वार्षिक साधारण सभा कात्तिक २३ मा, के–के छन् एजेन्डा ?

    काठमाडौँ / सान्भि इनर्जी लिमिटेडको चौथो वार्षिक साधारण सभा कात्तिक २३ गते हुने भएको छ । 

    images
    images

    सभा कम्पनीको कार्यालय लाजिम्पाट २ काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आव २०७९/८० को मुनाफाबाट ५ दशलमव २५ प्रतिशत नगद लाभांश कर सहित पारित गर्नेछ । 

     सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै कम्पनीको नियमावलीमा संशोधन गर्ने सम्बन्धीत विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार