images
images

रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम, यी हुन् आमन्त्रण गरिएका बिज्ञहरु

रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम, यी हुन् आमन्त्रण गरिएका बिज्ञहरु

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम, यी हुन् आमन्त्रण गरिएका बिज्ञहरु

    काठमाडौं/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ।

    images
    images

    यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। 

    फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

    पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ। सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो।

    दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ । डा। नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको छ।

    पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ। डा. सङ्गीता सिंह, डा. अरविन्दकुमार मिश्र, डा. वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रुपमा धारणा राख्ने रास्वपाले जनाएको 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार