images
images

दुई कम्पनीको साढे ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कुनको कति कित्ता ?

दुई कम्पनीको साढे ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कुनको कति कित्ता ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • दुई कम्पनीको साढे ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कुनको कति कित्ता ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत सिद्धाथ बैंक लिमिटेड र मल्टिपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा आएको छ । सिद्धार्थ बैंकको ५ लाख ४९ हजार ५७३ कित्ता र मल्टीपर्पस फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो ।

    images
    images

    यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । सम्बन्धीत कम्पनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीहरूको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार