images
images

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

    काठमाडौँ / मनाङ एयरको जहाज दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७ः३० बजे दुर्घटना भएको भएको हो । हेलिकप्टरमा अन्य यात्रु नभएको चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते भएका हुन् । 

    images
    images

    नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ । यात्रु कोही नभएको कारणले मानवीय क्षति नभएको बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार