images
images

आज बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, कतिमा हुँदैछ खरिद बिक्री ?

आज बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, कतिमा हुँदैछ खरिद बिक्री ?

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • आज बढ्यो अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ, कतिमा हुँदैछ खरिद बिक्री ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढेको छ । यसअघि यसअघि भने एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा तोकिएको अमेरिकी डलर आज बढेर खरिदमा १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा पुगेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४७ पैसा रहेकोमा आज खरिदमूल्य १४१ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ७८ पैसा पर्नेछ । 

    अष्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ १२ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ ५१ पैसा रहेको छ । यसअघि भने  खरिदमा ८५ रुपैयाँ २४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६३ पैसा रहेको थियो । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा रहेको छ भने जापानिज येन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

    साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ५७ पैसा तोकिएकोमा आज खरिदमा ३५ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५९ पैसा पुगेको छ । 

    कतारी रियालको भाउ पनि आज बढेको छ । एकको खरिदमा  ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५८ पैसा रहेको कतारी रियाललाई आज खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पर्नेछ ।
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार