images
images

मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

    काठमाडौँ / मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।

    images
    images

    कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको हो ।

    यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार