images
images

नेप्सेमा मिड सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

नेप्सेमा मिड सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • नेप्सेमा मिड सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ७४ लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । 

    images
    images

    अब यस कम्पनीको शेयर भोलि अर्थात बिहीवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ ।

    कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ९६ हजार ८ सय कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता गरेर कुल ५९ लाख ८७ हजार २ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

    शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंबाट हुने जनाउको छ । कम्पनीको स्टक सिम्बोल एमएसएचएल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार