images
images

मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि दुई दिन बन्द हुने

मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि दुई दिन बन्द हुने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि दुई दिन बन्द हुने

    काठमाडौँ / नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।  

    images
    images

    नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको कम्पनीले जनाएको छ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ। केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनः सञ्चालनमा आउने छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार