images
images

अभिनेता अनमोल केसी पक्राउ, यस्तो छ कारण

अभिनेता अनमोल केसी पक्राउ, यस्तो छ कारण

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • अभिनेता अनमोल केसी पक्राउ, यस्तो छ कारण

    काठमाडौँ / अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँको टोलीलेले शुक्रबार काभ्रेको साँगाबाट पक्राउ गरेको हो ।

    images
    images

    चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै रावायण फिल्म निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरका अनुसार उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी जारी गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार