images
images

महुली लघुवित्तले एफपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

महुली लघुवित्तले एफपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • महुली लघुवित्तले एफपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

    काठमाडौँ / महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

    images
    images

    कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ निष्काशन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो ।

    एफपिओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले अंकित मूल्य १ सय का ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार