images
images

मादमे खोलाले डाक्यो असोज २५ गते साधारण सभा, आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

मादमे खोलाले डाक्यो असोज २५ गते साधारण सभा, आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • मादमे खोलाले डाक्यो असोज २५ गते साधारण सभा, आइपीओ निष्काशन प्रस्ताव पारित गर्ने

    काठमाडौँ / मादमे खोला हाइड्रोपावर लिमिटेडले असोज २५ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काठमाडौंमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

    images
    images

    सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार