images
images

सुपरमाई हाइड्रोपावरको बार्षिक साधारण सभा असोज २६ गते, बुक क्लोज कहिले ?

सुपरमाई हाइड्रोपावरको बार्षिक साधारण सभा असोज २६ गते, बुक क्लोज कहिले ?

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • सुपरमाई हाइड्रोपावरको बार्षिक साधारण सभा असोज २६ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / सुपरमाई हाइड्रोपावरले लिमिटेडले असोज २६ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    कम्पनीको भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा रिसेप्सन प्रालि, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्रको दफ ६ (ङ) मा भएको व्यवस्था खारेज गर्ने विषय सभामा पेश गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार