images
images

एनआईसी एशिया बैङ्कको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

एनआईसी एशिया बैङ्कको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • एनआईसी एशिया बैङ्कको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?
    images
    images

    काठमाडौँ / एनआईसी एशिया बैङ्क लिमिटेडले ५ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।  बैङ्कले विद्यमान संस्थापक सेयरधनीहरूलगायत अन्य व्यक्ति तथा संस्थाहरूलेसमेत खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्री खुला गरेको हो । बैङ्कको संस्थापक सेयर प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ ।

    इच्छुक खरीदकर्ताहरूले असोज १० गते अपरान्ह ३ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आवेदन पेस गर्नुपर्नेछ । आवेदन पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम् सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । धितोपत्र दोस्रो बजारमा बैङ्कको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३३१ रूपैयाँ ३० पैसा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार