images
images

कुमारी इक्विटी फण्ड र कुमारी धनबृद्धि योजनाको प्रतिफल वितरण

कुमारी इक्विटी फण्ड र कुमारी धनबृद्धि योजनाको प्रतिफल वितरण

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • कुमारी इक्विटी फण्ड र कुमारी धनबृद्धि योजनाको प्रतिफल वितरण
    images
    images

    काठमाडौँ / कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले प्रतिफल वितरण गरेका छन् । दुबै योजनाले यस वर्षको प्रतिफल सम्बन्धित इकाईधनीहरूको बैङ्क खातामा नै जम्मा गरिदिएको हो । 

    कुमारी ईक्वीटी फण्डले गत आर्थिक वर्ष ०७९/८० को लागि करसमेत १० प्रतिशत र कुमारी धनबृद्धि योजनाले कर समेत ६ प्रतिशत प्रतिफल वितरण गरेका हुन् । प्रतिफल प्रयोजनका लागि दुबै योजनाले भदौ १८ गते एक दिन बुक क्लोज गरेका थिए भने भदौ १७ गते गतेसम्म कायम इकाइधनीहरूले मात्र यी दुई योजनाको प्रतिफल प्राप्त गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार