images
images

जोशी हाइड्रोपावरको ८ औँ वार्षिक साधारण सभा स्थगित, यस्तो छ कारण

जोशी हाइड्रोपावरको ८ औँ वार्षिक साधारण सभा स्थगित, यस्तो छ कारण

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • जोशी हाइड्रोपावरको ८ औँ वार्षिक साधारण सभा स्थगित, यस्तो छ कारण

    काठमाडौँ / जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा स्थगित भएको छ । 

    images
    images

    भदौ ३१ गते लिसारा ब्याङ्क्वेट हल नक्साल काठमाडौंमा तय गरिएको साधारण सभा गणपुरक सख्या नपुगेकाले स्थगित भएको हो ।

    स्थगित वार्षिक साधारण सभा यथाशिघ्र तय गरी शेयरधनीहरुलाई सूचना मार्फत जानकारी गराउने कम्पनीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार