images
images

इक्रा नेपालको वार्षिक साधारण सभा असोज २५ गते, लाभांश वितरणसहित के–के छ प्रस्ताव ?

इक्रा नेपालको वार्षिक साधारण सभा असोज २५ गते, लाभांश वितरणसहित के–के छ प्रस्ताव ?

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • इक्रा नेपालको वार्षिक साधारण सभा असोज २५ गते, लाभांश वितरणसहित के–के छ प्रस्ताव ?

    काठमाडौँ / इक्रा नेपाल लिमिटेडले ११ औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ । 

    images
    images

    कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाण्डौको ठमेल एलोफ्ट काठमाण्डौमा दिनको १२:३० बजे गर्ने जानकारी दिएको हो ।  

    सभाले आर्थिक वर्ष २०७९/८०का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्तापुँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ । 

    जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

    त्यस्तै सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०/८१ को लागि लेखापपरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार