images
images

युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने, नगद र बोनस सेयर कति ?

युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने, नगद र बोनस सेयर कति ?

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश दिने, नगद र बोनस सेयर कति ?
    images
    images

    काठमाडौँ / युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ ।

    ३० भदौमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

    जसमध्ये हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभापछि सेयरधनीमा वितरण हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार