images
images

नेप्सेमा रिलायबल लाइफको आईपिओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

नेप्सेमा रिलायबल लाइफको आईपिओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • नेप्सेमा रिलायबल लाइफको आईपिओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार रिलायबल नेपाल लाइफको आइपिओ  सूचीकृत भएको छ । 

    आज (बुधबार) सर्वसाधरणका लागि निष्काशन गरेको एक करोड २० लाख कित्ता र कम्पनीका संस्थापकको दुई करोड ८० लाख कित्ता गरी कूल चार करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेमा सूचीकृत भएको उक्त शेयर आईतबारदेखि दोस्रो बजारमा कारोबार गर्न पाईने बताइएको छ । पहिलो कारोबारका लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसा सम्मको मूल्य रेञ्ज तोकिएको छ ।

    पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको तीन गुणा बढिसम्म् रेञ्ज तोक्न सकिने व्यवस्था रहेको छ । रिलायबल नेपाल लाइफको कारोबारका लागि ‘आरएनएलआई’ संकेत तोकिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार