images
images

नेप्सेमा लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु सूचीकृत

नेप्सेमा लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु सूचीकृत

बुधवार, भदौ २७ २०८०
बुधवार, भदौ २७ २०८०
  • नेप्सेमा लक्ष्मी भ्यालु फण्ड २ को इकाइहरु सूचीकृत
    images
    images

    काठमाडौँ / लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि सूचीकृत भएको छ ।  फण्डको ८ करोड इकाइहरु नेप्सेमा सूचीकृत भएको हो ।

    लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । फण्डको इकाईहरु आउँदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

    कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार