images
images

पहिलो महिनमा दुई माइक्रो लाइफले आर्जन गरे साढे ५ अर्ब बीमा शुल्क, कुनको कति ?

पहिलो महिनमा दुई माइक्रो लाइफले आर्जन गरे साढे ५ अर्ब बीमा शुल्क, कुनको कति ?

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • पहिलो महिनमा दुई माइक्रो लाइफले आर्जन गरे साढे ५ अर्ब बीमा शुल्क, कुनको कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरूले साढे ५ लाख रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनक गरेको तथ्याङ्क अनुसार साउनमा सञ्चालनमा रहका दुई माइक्रो लाइफ इन्स्यारेन्स कम्पनीहरूले ५ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।  उक्त समयमा दुई कम्पनीले ४ सय ४७ वटा बीमा पोलिसी बिक्री गरेको छ । 

    तथ्याङ्क अनुसार पहिलो महिनामा गार्डियन माइक्रो लाइफले ३ सय ५५ वटा बीमा पोलिसी बिक्री गरी ४ लाख २३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने केष्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ सय १९ वटा बीमा पोलिसी बिक्री गरी १ लाख ४५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    गार्डियन माइक्रो लाइफले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङ्गमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ भने केष्ट माइक्रो लाइफले गत साउन १० गतेदेखि कर्णाली प्रदेशको विरेन्द्रनगर केन्दीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार