images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६४ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६६ रुपैयाँ ३१ पैसा र बिक्रीमा १६७ रुपैयाँ ७ पैसा तोकिएको छ । 

    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४३ पैसा, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार