images
images

आज रातो आलु ५३, डल्ले च्याउ ३७५, ब्रोकाउली १६५ र कागती १४० रुपैयाँ पर्ने, अन्यलाई कति ?

आज रातो आलु ५३, डल्ले च्याउ ३७५, ब्रोकाउली १६५ र कागती १४० रुपैयाँ पर्ने, अन्यलाई कति ?

शनिवार, भदौ ९ २०८०
शनिवार, भदौ ९ २०८०
  • आज रातो आलु ५३, डल्ले च्याउ ३७५, ब्रोकाउली १६५ र कागती १४० रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार ठुलो नेपाली गोलभेडा, डल्लो फर्सी, तने बोडी, न्यूरोको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, भारतीय गोलभेडा १०५ रुपैयाँ, लोकल सानो गोलभेडा ५१ रुपैयाँ, रातो आलु ५३ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, लोकल गाजर ११० रुपैयाँ, स्थानीय काउली, लौका र लाम्चो भन्टा ६५ रुपैयाँ पर्नेछ । त्यस्तै, तितो करेला ८६ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, रायोको साग १२५ रुपैयाँ, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ र कागती १४० रुपैयाँ तोकिएको छ । 

    images
    images

    विस्तृतमा हेर्नुस् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार