images
images

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई किन तानियो गृहमा ?

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई किन तानियो गृहमा ?

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई किन तानियो गृहमा ?

    काठमाडौँ / सुन तस्कारी प्रकरणमा अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग नियमित सम्पर्क रहेको भन्दै उनलाई छानबिनका लागि गृहमा तानिएको हो । 

    images
    images

    गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अनुसार विभागका महानिर्देशकमा कसैलाई लगिएको छैन भने अधिकारीलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन ।

    साउन ३ गते अध्यागमन विभागबाट पास भएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर विभागको महानिर्देशक बनाइएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार