images
images

सुनको भाउ प्रतितोला ५ सय र चाँदी ३५ रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला ५ सय र चाँदी ३५ रुपैयाँ बढ्यो, कति पुग्यो ?

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • सुनको भाउ प्रतितोला ५ सय र चाँदी ३५ रुपैयाँ बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / सुनचाँदीको मूल्य आज चौथो दिन पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । यसअघि छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेकोमा आज भने बढेर १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । 

    images
    images

    त्यस्तै, १ लाख १० हजार ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १० हजार ५ सय ५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार