images
images

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / आज बुधबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बुधबार बढेर १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँ पर्ने भएको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय २५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार