शेयर मार्केट

काठमाडौँ / महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीको गत आर्थिक वर्षको वार्षिक वित्तीय लेखापरीक्षण सम्पन्न भई राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिको लागि प्रक्रियामा रहेकाले पुस मसान्तभित्र साधारण सभा...