डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

काठमाडौँ हेटौँडाकाठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङचन्द्रागिरिकाठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो । सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले...