मार्केट मुभमेन्ट

काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्यले यसअघिका कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो ।  शुक्रबार छापावाल सुन प्रतितोला १ लाख...