बैंकवित्त

काठमाडौँ / नबिल बैंकले महाप्रबन्धक रहेका मनोज कुमार ज्ञवालीलाई डिसिइओमा बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको गत बिहीवार बसेको बैठकले ज्ञवालीलाई डिसिओमा बढुवा गरेको हो ।  उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए।...