Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ मोटर्सले १० करोड कार उत्पादनको माइलस्टोन पूरा गरेको छ । सन् १९६७ मा कोरियाको उल्सान प्लान्टबाट उत्पादन सुरू गरेको हुन्डाईले ५७ वर्षमा १० करोड कार उत्पादन पूरा गरेको हो ।...