कृषि ज्ञान

हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ।  सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्।  उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा चरिरहेका छन्।  धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान...