images
images

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण
    images
    images

    काठमाडौँ / नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिएका हुन् । 

    images
    images

    उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् । 

    ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार